Featured Post

देश दुख्दा

हिमाल दुख्यो पहाड दुख्यो दुख्यो सारा देश सुख हुँदा टाढिएका दुःख पर्दा जुट्यौँ सघाउन हिमाल अनि पहाड तराई एक भई जुट्यो एक एक मुठी अनाज...

Saturday, April 4, 2015

वि.पि.कोइरालाको सपना समयमै सार्थक भएको भए

यदी महामानव वि.पि. कोइरालाले सुरूवात गर्न खोजेको  कार्य उहाँपछिका उत्तराधिकारीले पूरा गरेको भए नेपालले विकासमा कति फड्को मार्थ्यो होला । त्यस समय नेपाल अनि एशियाका कतिपय देशको विकास  सुचकाङ्क उस्तै थियो अरे । विकासमा पछि पर्नुमा कतै नेपालमा फैलिएको प्रतिशोधपूर्ण राजनिती अनि जेसुकै र जस्तोसुकै कुरालाई राजनिति सँग जोडिँदा त भएको होइन  ? 

हो, हामीले आजको दिन हामी विकसित देशको नागरिक भनेर गर्व गर्न पक्का पाउँथ्यौँ । यदि वि.पि.ले सुरू गर्न थाल्नु भएको विकास अभियानलाई राजनितिक प्रतिशोधको शिकार नबनाइएको भए; र उहाँकै पार्टीका उत्तराधिकारीले उहाँको सपना पूरा गर्न गम्भीर भएर लागेको भए हाम्रो आज पक्का फरक र समृद्ध हुने थियो ।
http://www.ekantipur.com/kantipur/2071/12/19/full-story/343730.html

No comments: