दुई वर्ष अगाडि (वि.सं. २०७१ वैशाख १६ गते) मातातिर्थे अौँशीको दिन केही हाइकुहरू लेखेको रहेछु। आज फेसबुकले सम्झाएको हुनाले यता नि सारेर राख्न मन लाग्यो।
हाइकु १
आमाको माया
अमूल्य छ ममता
जय मातृत्व
हाइकु २
पराया लाख
सक्दैन अहँ जित्न
आमाको काख
हाइकु ३
आमाको गाली
मार्गदर्शक पाठ
बुझौँ सबले
हाइकु १
आमाको माया
अमूल्य छ ममता
जय मातृत्व
हाइकु २
पराया लाख
सक्दैन अहँ जित्न
आमाको काख
हाइकु ३
आमाको गाली
मार्गदर्शक पाठ
बुझौँ सबले
No comments:
Post a Comment