Featured Post

देश दुख्दा

हिमाल दुख्यो पहाड दुख्यो दुख्यो सारा देश सुख हुँदा टाढिएका दुःख पर्दा जुट्यौँ सघाउन हिमाल अनि पहाड तराई एक भई जुट्यो एक एक मुठी अनाज...

Friday, September 9, 2016

छोटो कविता

न हार्न जानियो
न त जित्न सकियो
अनि त हो
यो जिन्दगी
यहि बिचमा अल्झियो।

No comments: