Featured Post

देश दुख्दा

हिमाल दुख्यो पहाड दुख्यो दुख्यो सारा देश सुख हुँदा टाढिएका दुःख पर्दा जुट्यौँ सघाउन हिमाल अनि पहाड तराई एक भई जुट्यो एक एक मुठी अनाज...

Wednesday, October 8, 2014

मुक्तक

निदाउनलाई निद्रा चाहिन्छ न खाट न तकिया
मङ्गलभाव चाहिन्छ पुज्न भगवान न कि ढकिया
अर्थ बुझ्न नसकि तिमीले अनेकथरी भन्यौ
सम्बन्ध अझै बलियो छ न कि मकिया

No comments: