Featured Post

देश दुख्दा

हिमाल दुख्यो पहाड दुख्यो दुख्यो सारा देश सुख हुँदा टाढिएका दुःख पर्दा जुट्यौँ सघाउन हिमाल अनि पहाड तराई एक भई जुट्यो एक एक मुठी अनाज...

Thursday, October 9, 2014

फोहोरमैला व्यवस्थापन

नेपालजस्तो विकासोन्मुख देश, अनि यहाँको सिमित क्षेत्रमा भएको तिव्र अव्यवस्थित शहरीकरण । यही अव्यवस्थित शहरीकरणको परिणाम स्वरुप सुविधाहरुको अभाव हुन्छ । अर्को, अव्यवस्थित शहरीकरणमा फोहोर मैलाको तथा ढलको उचित व्यवस्थापन ठूलो समस्या रहने गरेको छ । फोहोर मैला व्यवस्थापनमा सरोकारवाला निकायको सक्रियता आवश्यक देखिन्छ । कुहिने तथा नकुहिने र अन्य वर्गिकरण गरि फोहोरमैला व्यवस्थापन गर्नु चुनौतिपूर्ण तर अत्यावश्यक रहेको देखिन्छ । 

No comments: