अाज मिति २०७१-०६-२२ देखि मैले नि ब्लग लेखनमा लाग्दैछु ।
मुक्तक
अनुभुतिको अर्को नाम जीन्दगी
समर्पणमा राखिने मान जीन्दगी
प्रेम र मिलन पिडा र बिछोडको माने
सङ्घर्षले धानेको शान जीन्दगी
मुक्तक
अनुभुतिको अर्को नाम जीन्दगी
समर्पणमा राखिने मान जीन्दगी
प्रेम र मिलन पिडा र बिछोडको माने
सङ्घर्षले धानेको शान जीन्दगी
No comments:
Post a Comment