Featured Post

देश दुख्दा

हिमाल दुख्यो पहाड दुख्यो दुख्यो सारा देश सुख हुँदा टाढिएका दुःख पर्दा जुट्यौँ सघाउन हिमाल अनि पहाड तराई एक भई जुट्यो एक एक मुठी अनाज...

Wednesday, May 27, 2015

मुक्तक २०७२-०२-१३

कठिन समयमा छिमेकी नै एकअर्काको भर हुँदोरहेछ
केही खाँबामा उभ्याइएको छानो सर्वस्व घर हुँदोरहेछ
कसले सोचेको थियो होला अाउने छ यस्तो दिन
खराब समय नि ईतिहास निर्माणको लागि स्वर हुँदोरहेछ

No comments: