Featured Post

देश दुख्दा

हिमाल दुख्यो पहाड दुख्यो दुख्यो सारा देश सुख हुँदा टाढिएका दुःख पर्दा जुट्यौँ सघाउन हिमाल अनि पहाड तराई एक भई जुट्यो एक एक मुठी अनाज...

Wednesday, October 15, 2014

मुक्तक (for people using ciggarettes, etc

एउटा कुरा भन्छु तिमीलाई कृपया मान प्रिय
चुरोट मात्र किन गाँजा चरेस तान प्रिय
तिम्रो आफ्नै हुन मुटु कलेजो फोक्सो बिग्रिने

दु:ख भोग्ने मैले हुँ मर्ममा हान प्रिय 

No comments: